Astabakra Mahageeta (Janak Astabakra Sambad) – Osho

NPR895.00

Login to backorder (members only)

SKU: Astabakra Mahageeta (Janak Astabakra Sambad) (RBD) Categories: , Tag:
Weight 0.3 kg
Authors

Language

Publisher

अष्टावक्रले जुन सूत्र जनकलाई दिए, त्यो जागरणको अपूर्व सूत्र हो । कसैले बुझ्यो ऊ जब जागी नै हाल्यो | जनक जस्ता शिष्य पाउन पनि धेरै गाहो हुन्छ, दुर्लभ छ । अष्टावक्रजस्ता गुरू त दुर्लभ हुन्छन् नै, जनक जस्ता शिष्य पनि धेरै दुर्लभ हुन्छन् । र अष्टावक्र र जनकजस्ता गुरू-शिष्यको मिलन पहिले कहिल्यै भएको उल्लेख पाइँदैन । पछाडि कहिल्यै भयो भन्ने पनि यस्तो उल्लेख पाइँदैन । शायद दोस्रो पटक यस्तो कुरा घट्दै घटेन । करीब-करीब दोस्रो घटना असम्भव नै लाग्छ । जस्ता गुरू, त्यस्तै शिष्य । ठीक दुइटा स्वच्छ ऐनालाई एक अर्काका अगाडि राखिएको छ । ___ अष्टावक्रले आफ्ना सबै कुरा भनिदिए । आफ्नो पूरै हृदयलाई खन्याइदिए । जे भन्न सकिन्थ्यो, भनिदिए । जे भन्न सकिंदैनथ्यो, त्यसलाई समेत भन्ने प्रयास गरे ।

Astabakra Mahageeta (Janak Astabakra Sambad) – Osho

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

Get From 10 To 25 % Discount On Books Depending On Cart. Codes At Checkout.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Scroll to Top
    Shop Ratna Online
    Right Menu Icon