Best Seller

Ashraya Suraksha ra Samparkaka Sarthi Bhuimanche – Binda Pandey

आश्रय, सुरक्षा र सम्पर्कका सारथि भुइँमान्छे– विन्दा पाण्डे

Rated 5.00 out of 5 based on 1 customer rating
(1 customer review)

850

Availability: 1 in stock

SKU: Ashraya Suraksha ra Samparkaka Sarthi Bhuimanche Categories: , , Tag:

समाज रूपान्तरणको आन्दोलनमा किशोरावस्थादेखि जोडिएको राजनीतिकर्मी हो विन्दा पाण्डे । सामाजिक आन्दोलन, दलीय अन्तरसङ्घर्ष र संसदीय राजनीतिमा प्रस्ट विचार र सशक्त अभिव्यक्ति नै पाण्डेको पहिचान बनेको छ ।
‘समानता’ र ‘सामाजिक न्याय’ प्राप्तिमा क्रियाशील पाण्डेको प्रस्तुत पुस्तक मूलतः भूमिगत कालमा पार्टी निर्माण र राजनीतिक परिवर्तनमा भुइँमान्छेको योगदान एवं गहन भूमिकाको दस्ताबेज हो । पञ्चायतको अन्त्य र बहुदलीय व्यवस्था थापनार्थ भूमिगत नेता-कार्यकर्तालाई आश्रय र सुरक्षाको व्यवस्था गर्दै आममानिससँग पार्टी सम्पर्कको सेतु भई अतुलनीय योगदान पुऱ्याउने तिनै निर्भीक मान्छेको बारेमा लेखिएको पुस्तक हो ‘भुइँमान्छे’ ।
यस अघि पाण्डेका समानताका पाइलाहरू, Women in Nepali Politics, धर्तीमाथिको दाबी र संसदीय राजनीतिमा लैङ्गिक सहभागिता पुस्तक प्रकाशित छन् ।
Ashraya Suraksha ra Samparkaka Sarthi Bhuimanche – Binda Pandey

Weight 0.3 kg
Authors

Language

Publisher

1 review for Ashraya Suraksha ra Samparkaka Sarthi Bhuimanche – Binda Pandey

  1. Rated 5 out of 5

    Sudha Shrestha (verified)

    Very professional

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon