Asha Cha – Prakash Subedi

आशा छ– प्रकाश सुवेदी

449

Availability: 2 in stock

SKU: Asha Cha Categories: , Tag:

आशा छ’ उपन्यासमा लेखकले एक प्राध्यापकको सङ्घर्षमय जीवन प्रस्तुत गरेका छन् । उपन्यासमा नायक प्राध्यपकले प्रारम्भदेखिनै शिक्षामा राजनीतिले पारेको प्रतिकूल प्रभाव र त्यसबाट शिक्षामा ह्रास आउँदै गएको देखेका तथा अनुभव गरिरहेका हुन्छन् । राम्रो भाव राखेर राम्रो गर्ने प्रयास गर्दागर्दै पनि अन्त्यमा उनी स्वयम् पनि राजनीतिक गोटीचालमा परेर विरक्तिँदै आफ्नो ब्रह्मको पुकारमा नोकरीबाट राजीनामा गर्छन् । उपन्यासमा काठमाडौँको ५० वर्षजतिको सामाजिक परिवेशका साथै देशको राजनीतिक, अर्थिक अनि शैक्षिक क्षेत्रमा देखिएको बेथिति, विसङ्गति आदिको चित्रण गरिएको छ ।
Asha Cha – Prakash Subedi

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon