Asandekhi Ameriki Sapanasanga – Darshan Rauniyar

असनदेखि अमेरिकी सपनासँग– दर्शन रौनियार

575

Availability: 5 in stock

SKU: Asandekhi Ameriki Sapanasanga Categories: , , Tag:

दर्शन रौनियार काठमाडौंको इन्द्रचोकमा जन्मे, हुर्के र बढे । काठमाडौंको प्रतिष्ठित व्यापारिक घराना उनको मावली थियो । बुवा सानोमै बितेकाले मावलीमा नै उनको बाल्यकाल बित्यो । ईन्द्रचोकको रातोघर कुनैबेला सबैले चिन्ने ठाँउ थियो । त्यसै घरको एउटा सदस्यका रुपमा उनको बाल्यकाल बित्यो । अन्त्यमा मेघावी छात्रको रुपमा रहेकाले उसबेला एसएलसीको बोर्डमा आएको खबर रिजल्ट हुनुभन्दा अघिनै आएको थियो स्कूलमा तर, उनी नतिजामा एघारौ नम्बरमा देखिए । लेब्रोटरी स्कूल र अस्कलको पढाइपछि अमेरिका हान्निएका रौनियार सन् २०१२ मा अमेरिकाको प्रतिनिधि सभाको लागि उम्मेदवार भएपछि एकाएक चर्चामा आए। एउटा आप्रवासी विद्यार्थीको रुपमा अमेरिका पुगेको एउटा व्यक्तिले त्यहाँ पुगेको दुई दशक नपुग्दै अमेरिकी राजनीतीमा पाइला चालेको कुरा धेरैका लागि चासो र चर्चाको कुरा हुनुनै भयो ।
यो पुस्तक दर्शन रौनियारको यही जीवनको फेहरिस्त हो । काठमाडौंको इन्द्रचोकको गल्लीदेखि अमेरिकी राजनीतिमा सम्बद्ध भएसम्मको एउटा अभिलेखन हो ।
Asandekhi Ameriki Sapanasanga – Darshan Rauniyar

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon