कौशाले एकचोटि मृत्युलाई पराजित पारेको घटना त प्रष्टै थियो । अहिले पनि उसको मुहार हेरी लावण्यलाई लाग्यो कि कौशा दी यस पटक पनि मृत्युलाई हराउनेछिन् र एकै छिनमा लामो सास फेरि उठेर बस्नेछिन् किनभने कौशा दिदी अपराजिता थिइन्, छिन् र रहिरहनेछिन् ।
पिएआइएन (Pain) पिइएन (Pen) बाट आउट हुँदा आनन्द आउँछ । यो आनन्दको अपराजित यात्रामा उहाँ धेरै वर्ष भयो लाग्नुभएको । अपराजिता भने केही वर्षकै अन्तरमा आएकी छन् । यसको पात्र, परिवेश, प्लट बारेमा के भन्नु प्रकाशक भएर । तर जति पढ्यो उति तान्ने खालको छ ।
Aparajita – Lokendra Bahadur Chand
Aparajita – Lokendra Bahadur Chand
अपराजिता– लोकेन्द्रबहादुर चन्द
₨750
Availability: 4 in stock
Weight | 0.4 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.