Shop Online For Books | Stationery | Fashion | Gift Items

Aparajita – Lokendra Bahadur Chand

अपराजिता– लोकेन्द्रबहादुर चन्द

750

Availability: 5 in stock

कौशाले एकचोटि मृत्युलाई पराजित पारेको घटना त प्रष्टै थियो । अहिले पनि उसको मुहार हेरी लावण्यलाई लाग्यो कि कौशा दी यस पटक पनि मृत्युलाई हराउनेछिन् र एकै छिनमा लामो सास फेरि उठेर बस्नेछिन् किनभने कौशा दिदी अपराजिता थिइन्, छिन् र रहिरहनेछिन् ।
पिएआइएन (Pain) पिइएन (Pen) बाट आउट हुँदा आनन्द आउँछ । यो आनन्दको अपराजित यात्रामा उहाँ धेरै वर्ष भयो लाग्नुभएको । अपराजिता भने केही वर्षकै अन्तरमा आएकी छन् । यसको पात्र, परिवेश, प्लट बारेमा के भन्नु प्रकाशक भएर । तर जति पढ्यो उति तान्ने खालको छ ।
Aparajita – Lokendra Bahadur Chand

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon