Shop Online For Books | Stationery | Fashion | Gift Items

Anuttarit Prashnaharu – Tulasa Swodeshi Rai

200

Availability: 5 in stock

SKU: Anuttarit Prashnaharu (RBD) Categories: , , Tag:
तुलसाको यो कृति पढेपछि सबैभन्दा बढी खुसी रेडियो नेपाल परिवार हुनुपर्छ । किन भने उनको अधिकाधिक समय रेडियो नेपालबाट बज्ने कार्यक्रमहरूसित बितेको छ । सञ्चार प्रक्रिया सफल बन्नका लागि सन्देश प्राप्तकर्ताबाट सकारात्मक प्रतिक्रिया आउनुपर्छ भन्ने सिद्धान्तसित थुप्रै विद्वान्हरू सहमत छन् । साहित्यकृति लिएर जुर्मुराएकी तुलसालाई सञ्चारको त्यही व्याख्याले अझ बढी समेटेको छ । अझै अगाडि बढेर भन्नुपर्दा अनुत्तरित प्रश्नहरूले दुई फरक अवधारणालाई पुष्टि गर्दछ । एक, चेतना विकासमा रेडियो सबैभन्दा प्रभाटकारी सञ्चार माध्यम हो भन्ने कुरा र अर्को, व्यक्तिको योगदान समाज विकासका फरक-फरक आयामको स्वरूप हो भन्ने कुरा । रेडियो कार्यक्रममा कान थापिरहने सुदूर पूर्वकी श्रोता तुलसाको यस कथाकृतिले सञ्चार र साहित्यको निकटतालाई दर्शाउँछ। तुलसाका कथामा आएका सजीव पात्रहरूले आफ्नो समाज र समय बोलेका छन् । समाज सुधार, कृषि, शिक्षण, लेखन, सञ्चार साक्षरता जस्ता विविध कर्ममा संलग्न तुलसा स्वदेशी राई बहुआयामिक व्यक्तित्व बोकेकी स्रष्टा हुन् । यस कृतिले उनको साहित्यिक व्यक्तित्वलाई नेपाली साहित्यको इतिहासमा स्थापित गर्नेछ, मेरो शुभकामना !

Anuttarit Prashnaharu – Tulasa Swodeshi Rai

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon