Anusandhan Paddhati (Sidhanta Ra Prayog) – Durgabahadur Ghati

अनुसन्धान पद्धति (सिद्धान्त र प्रयोग)– दुर्गाबहादुर घटी

350

Availability: 5 in stock

SKU: Anusandhan Paddhati (Sidhanta Ra Prayog) Categories: , Tag:

डा. दुर्गाबहादुर घर्ती
जन्म : जेठ १३, २०२२, वीरेन्द्रनगर-१५, रतु, सुर्खेत
शिक्षा : एमए, पिएचडी
पेसा : प्राध्यापन
कार्यरत संस्था : त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभाग, कीर्तिपुर, काठमाडौँ स्थायी ठेगाना : वीरेन्द्रनगर नगरपालिका, वडा नं. १२, नेवारे, सुर्खेत
आवास : काठमाडौँ महानगरपालिका, वडा नं. १४, बन्धुदत्तमार्ग, बल्खु, काठमाडौँ सम्पर्क : टेलिफोन नं. ०१-४३३०९६१, मोबाइल नं. ९८५११५१७२२
इमेल- durgagharti@gmail.com
पुस्तक प्रकाशन : मनोविश्लेषणात्मक नेपाली उपन्यासमा पात्रविधान (२०६७), विजय मल्लका उपन्यास : सन्दर्भ र विमर्श (२०६८), साहित्य पठनका विविध आयाम (२०६९), केही दृष्टिकोण केही विश्लेषण (२०७९), अनुसन्धान पद्धति : सिद्धान्त र प्रयोग (तपाईंहरूका हातमा), नेपाली मनोविश्लेषणात्मक समालोचना (प्रेसमा)
सम्पादन : काँक्रेविहार, खसानी, विजय मल्ल स्मृतिग्रन्थ, विजय मल्ल स्मारिका, वाङ्मय पदक/ सम्मान : महेन्द्र विद्याभूषण, विभिन्न आधा दर्जन सङ्घसंस्थाद्वारा सम्मानित
Anusandhan Paddhati (Sidhanta Ra Prayog) – Durgabahadur Ghati

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





Shop Ratna Online
Right Menu Icon