Antarmanka Rangharu – Khima Rijal

अन्तर्मनका रङ्गहरू– खिमा रिजाल

US$5.50

Availability: 5 in stock

SKU: Antarmanka Rangharu Categories: , Tag:

देशका विकट बस्तीका बासिन्दाहरू पनि मानसिक समस्याले ग्रसित छन् भन्ने कुरा मैले बुझेकी थिएँ । अहिले पनि कैयौँ ठाउँमा मानसिक समस्याको बारेमा मानिसहरू खुलेर कुरा गर्न सक्दैनन् वा भनौं त्यसबारे ज्ञान नै छैन । समाजमा मानसिक समस्याको विषय लाजको विषय हुन्छ । “यो पूर्वजन्मको पाप हो । एक पटक लागेपछि कहिल्यै सन्चो हुन्न । उपचार गर्नु बेकार हो” जस्ता भ्रमहरू यथावत् छन् । यो पुस्तकले ती भ्रमहरू हटाउँछ भन्ने विश्वास छ ।
मेरो आफ्नो पेसागत सम्पर्कमा आएका सेवाग्राही, मानसिक स्वास्थ्य समस्याबाट बाहिर निस्केर नयाँ सोचका साथ समाजमा स्थापित हुने र सहज जीवन व्यतीत गर्ने केही सेवाग्राहीहरूको अनुभव र उपचारको विधिलाई केन्द्रमा राखेर यो किताब लेखें ।
खिमा रिजाल
Antarmanka Rangharu – Khima Rijal

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon