Antarik Bhibhedko Britanta Dalit Ra Gairdalit – Mhegha Raj Rasaili

आन्तरिक विभेदको वृत्तान्त दलित र गैरदलित– म्मेधराज रसाइली

450

Availability: 5 in stock

SKU: Antarik Bhibhedko Britanta Dalit Ra Gairdalit (RBD) Categories: , Tag:
जात तागाधारीका लागि प्रगतिको सिंढी, दलितका लागि दुर्गतिको दलदल । गैरदलितले दलितलाई गर्ने विभेदको कुरा धेरै उठ्छ । तर दलित समुदायभित्रका विभेदको कुरा उठ्यो कि ‘तै चुप मैं चुप’ हुन्छ । जातव्यवस्थाबाट दलित मात्रै होइनन्, गैरदलित पनि पीडित छन् । तर जातव्यवस्थाले पीडाभन्दा बढी सुविधा दिएकोले जातप्रति गर्व गर्ने प्रवृत्ति छ । जातव्यवस्थाकै कारण बाहुनले बाहुनलाई छुवाछूत गर्छन्, दलितले दलितलाई । यस्तो आन्तरिक विभेदले उठाएका प्रश्नमा नाजवाफ भइरहने र घोसेमुन्टो लगाएर भाग्ने छूट छैन । प्रश्न गर्ने र जवाफ खोज्ने प्रयास हो : ‘आन्तरिक विभेदको वृत्तान्त’

मेघराज रसाइली डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनीसँग समसामयिक राजनीति, सुशासन, सामाजिक न्याय र सीमान्तीकरणजस्ता विषयमा काम गरेको अनुभव छ।

Antarik Bhibhedko Britanta Dalit Ra Gairdalit – Mhegha Raj Rasaili

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon