Antar – Ramesh Sayan
उस्तै ध्वनिमा उस्तै ध्वनि मिसिँदा. फरक ध्वनि आउँछ कि उस्तै ? उस्तै वर्णमा उस्तै वर्ण मिसिँदा फरक वर्ण बन्छ कि उस्तै ? उस्तै अक्षरमा उस्तै अक्षर मिसिँदा फरक अक्षर बन्छ कि उस्तै ? उस्तै शब्दमा उस्तै शब्द मिसिँदा फरक शब्द बन्छ कि उस्तै ?
यो उस्तै शब्द’ मिलेर उस्तै तर फरक शब्द बनाउन खोज्ने शब्द को ‘अन्तर-कथा’ हो ।
यहाँ बालापन छ- बाआमाको कथा छ, प्रेम छ-वियोग छ,
हर्ष छ- आँसु छ,
सङ्घर्ष छ- सफलता छ ।
सब छ तर ‘शब्दले स्थापित गर्न खोजेको
नवीन र सुनौलो कथा छ ।
त्यसैले शब्द को यो कथामा ‘अन्तर छ ।
Antar – Ramesh Sayan
अन्तर– रमेश सायन
₨555
Availability: 5 in stock
Weight | 0.5 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet