Anjulima Thapna Paye – Sagar Phuyal

अञ्जुलिमा थाप्न पाए– सागर फुयाल

225

Availability: 5 in stock

SKU: Anjulima Thapna Paye (RBD) Categories: , , Tag:
सपना होलान् कतिका छुन एकपटक मलाई चाहना होला कतिका मधुमासकी परी हेर्न मलाई धनको वर्षा गराउँछु भन्छन् छिनभर पाए मलाई स्वर्गकी रानी बनाउँछु भन्छन् जीवनभर पाए मलाई ।
खोली हेर आँखा हिमाल तिम्लाई हेरी हाँसेको छ चिम्ली हेर आँखा जगत् तिमीभित्रै नाचेको छ कोसौंदेखि आएको छ पवन तिमीलाई छुन भनी चिरबिर गर्छन् चरा सखारै नयाँ दिनको गीतभरि ।

Anjulima Thapna Paye – Sagar Phuyal

Weight 0.3 kg
Authors

Language

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon