सपना होलान् कतिका छुन एकपटक मलाई चाहना होला कतिका मधुमासकी परी हेर्न मलाई धनको वर्षा गराउँछु भन्छन् छिनभर पाए मलाई स्वर्गकी रानी बनाउँछु भन्छन् जीवनभर पाए मलाई । खोली हेर आँखा हिमाल तिम्लाई हेरी हाँसेको छ चिम्ली हेर आँखा जगत् तिमीभित्रै नाचेको छ कोसौंदेखि आएको छ पवन तिमीलाई छुन भनी चिरबिर गर्छन् चरा सखारै नयाँ दिनको गीतभरि । |
Anjulima Thapna Paye – Sagar Phuyal
Reviews
There are no reviews yet