Andhyaro Bastiki Nayika – Dila Shah

अँध्यारो बस्तीकी नायिका– डिला शाह

375

Availability: 5 in stock

SKU: Andhyaro Basti Ki Nayika (RBD) Categories: , Tag:

कथाकारको लेखकीय वैशिष्ट्यको महत्त्वपूर्ण पाटो हो महिलाप्रतिको अनुराग । हुन त यो अनुराग नारी लेखक हुनुको कर्तव्यबोधले समेत आलोकित छ । नारी पात्र प्रधान कथाहरूमा उनी जमेकी छन् । उनका कथामा महिलाका पीडा सरसराउँछन्, सुकसुकाउँछन् र सुसाउँछन् । हजुरआमा, आमा, दिदीबहिनी, सासू, बुहारी, श्रीमती अथवा प्रेमिका, कुनै पनि स्वरूप र सन्दर्भमा आएका उनका हरेक पात्र नारीका बाध्यता, दुख, पीडा, आक्रोश र विद्रोह उद्घोष गर्छन् ।
Andhyaro Basti Ki Nayika – Dila Shah

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon