सामाजिक जीवनका संवेदनशील पक्षलाई आफ्ना कथाको मुख्य विषय बनाउने विजय सापकोटाका ११ वटा कथाहरूको सङ्ग्रह हो ‘अनावरण’ । सामान्य अनि महत्त्वहीन ठानिएका विषयको गम्भीर अन्तर्यलाई खोलिएका यस सङ्ग्रहका कथाहरूले समकालीन जीवनको राजनीति, समाज र संस्कृतिको विसङ्गत एवम् विद्रूप चित्रलाई सरल तर संवेद्य ढङ्गले प्रस्तुत गरेका छन् । हीन भावनाले ग्रसित बनेका, सीमान्तकृत बनाइएका र अन्यायमा पारिएका पात्रहरूको मानसिक दशाको मिहीन चित्रण यस सङ्ग्रहका कथाहरूको अर्को विशेषता हो । पाठकमा कुतूहल सिर्जना गर्न सक्ने बुनोट अनि अकल्पनीय बिन्दुमा टुङ्ग्याइएका यी कथाहरू पाठकलाई लामो समयसम्म प्रभाव पारिराख्न समर्थ हुनेछन् ।
Anawaran (Kalam Prakashan) – Bijaya Sapkota
Anawaran (Kalam Prakashan) – Bijaya Sapkota
₨495
Availability: 5 in stock
SKU: Anawaran (Kalam Prakashan)
Categories: Books, Nepali Books / Stories
Tags: Bijaya Sapkota, Stories-Nepali
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet