Ananta Sambhawana – Tirtharaj Sapkota

अनन्त सम्भावना – तीर्थराज सापकोटा

300

Availability: 5 in stock

SKU: Ananta Sambhawana (RBD) Categories: , , Tag:

यो पुस्तक पढ्नु किन आवश्यक छ ?
• प्रत्येक युवायुवती प्रकृति प्रदत्त रुचि-इच्छा, खुबी र क्षमताका धनी छन् भन्ने कुरा बुझ्न । प्रत्येक विद्यार्थी अनन्त सम्भावनाको मुहान हो भनेर चिन्न ।
• प्रत्येक युवायुवतीका मनमा बाल्यावस्थादेखि नै केही खास रुचि इच्छा र आकांक्षाहरु हुन्छन् । परिस्थितिवस तिनीहरु दमित हुन्छन् । जीवनको लक्ष्य बन्न पाउँदैनन् । त्यस्ता रुचि- इच्छालाई जगाएर विचलित नभई स्पष्ट लक्ष्यका साथ जीवनमार्गमा निरन्तर अगाडि बढ्न प्रेरित गर्छ । • युवायुवतीका मनमा विकसित हुने सबै प्रकारका हीनभावना र नकारात्मक सोचहरुलाई त्यागी जीवनप्रति सकारात्मक सोच र मनमा अपार आत्मविश्वास भर्न उत्प्रेरित गर्दछ ।
• हारको मानसिकतालाई परिवर्तन गरी जीतको मानसिकतामा रुपान्तरण गर्दछ ।
• ती व्यक्तिहरु जसले आफ्नो हृदयको आवाजलाई सुनेर लक्ष्य केन्द्रित भई एकलव्य साधनाका साथ जीवनयात्रामा निरन्तर अगाडि बढे तिनीहरुले नै असम्भवलाई सम्भव बनाउन सफल भएका हुन नन्ने कुरा बुझ्न ।

Ananta Sambhawana – Tirtharaj Sapkota

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon