Akshat Antarctica – Jiba Lamichhane

अक्षत अन्टार्कटिका– जीवा लामिछाने

Rated 5.00 out of 5 based on 1 customer rating
(1 customer review)

600

Availability: 4 in stock

SKU: Akshat Antarctica Categories: , Tag:

जीवा लामिछानेकृत अक्षत अन्टार्कटिका सरल भाषामा लेखिएको यस्तो यात्रा-वृत्तान्त हो, जसका हरेक अनुच्छेद र अध्यायले पाठकलाई पृथ्वीको सबैभन्दा रहस्यमय एवम् कौतुकमय स्थानको रोमाञ्चक भ्रमण गराउँछन् । यस पुस्तकले अन्टार्कटिकाको दृश्य-चित्र मात्र प्रस्तुत गर्दैन, पृथ्वीको भविष्यप्रति हामीलाई सचेत हुन प्रेरित पनि गर्छ ।
नियात्रा कृति भए पनि यसमा कतै आख्यानको छनक पाइन्छ, कतै काव्यात्मक अभिव्यञ्जना भेटिन्छ । यसमा कतै वैश्विक चिन्तन, चिन्ता र चासो व्यक्त भएका छन् भने कतै मानवीय सम्बन्ध र सरोकारलाई हार्दिकतासहित अभिव्यक्त गरिएका छन् ।
पुस्तक पढिसकेपछि थाहा हुन्छ, अन्टार्कटिकामा चिसो मात्र छैन, सौन्दर्य पनि छ । के त्यो चमत्कृत पार्ने सौन्दर्यलाई हामीले भावी पुस्ताका लागि सुरक्षित राखिदिन सक्छौं ? यो पुस्तक पढिरहँदा पाठकको मन-मस्तिष्कमा यही प्रश्नले हस्तक्षेप गरिरहन्छ ।
Akshat Antarctica – Jiba Lamichhane

Weight 0.3 kg
Authors

Language

Publisher

1 review for Akshat Antarctica – Jiba Lamichhane

  1. Rated 5 out of 5

    Ballav Kattel (verified)

    Good

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon