बैङ्ककबाट आउनेहरू सबैले जीनको पाइन्ट र सर्ट खोल्ने आदेश दिए । मलाई त कहिले फालूँला जस्तो भइराख्याथ्यो । हामीलाई एउटा कुनामा लगेर सबै लुगा खोल्न लगाए । लुगा खोल्न त्यति सजिलो कहाँ थियो र ! सुरुमा सर्टहरू खोलियो । त्यसपटि म भुइँमा लम्पसार परेर सुतेँ । अर्को साथीले पाइन्टको टाँक र चेन खोलेर खुट्टातिरबाट जोड लगाएर तानेर निकाल्यो । एकएक गर्दै सबै पाइन्ट त्यसै गरी निकाल्नुपर्ने । मलाई हलुकाहलुका हुँदै आयो । छेउमा लुगाको थुप्रो लाग्दै गयो । ‘ए त्यो त होइन ! म कराएँ
Afnai Jhyainkuti – Manik Ratna Shakya
Afnai Jhyainkuti – Manik Ratna Shakya
अफ्नै झ्याइकुी– मनिकरत्न शाक्य
₨225
Availability: 5 in stock
Weight | 0.1 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.