NY2082

Adhura Kranti (Sangarsha Matribhumika Lagi) – Rajendra Mahato

अधुरा क्रान्तिः सङ्घर्ष मातृभूमिका लागि– राजेन्द्र महतो

770

Availability: 5 in stock

SKU: Adhura Kranti (Sangarsha Matribhumika Lagi) Categories: , Tag:

२०७२ को संविधानले मधेशको आवाजलाई समेट्न सकेन । मधेशमा सदियौंदेखि उठेको विद्रोहका आवाजहरू संविधान जारी गर्ने बेला सँघारमै छुटे । परिणामतः मधेश आन्दोलित भयो । मधेशको माटोमा उठेको पहिचानको आवाजलाई सिंहदरबारको सत्ताले बिटुल्याउन हरसम्भव प्रयास गरिरहृयो । परिवर्तनका हरेक आन्दोलनमा सर्वदा अग्रभागमा रहने मधेश आफ्ना हक, अधिकार र न्यायका लडाइँमा भने सधैँ एक्लो परिरहृयो ।
तर,
राजेन्द्र महतो हार मान्न तयार छैनन् । सिंहदरबारले सुन्न नचाहेको आवाजलाई अझ टड्कारो तुल्याउँदै सुषुप्त अवस्थामा पुगेको मधेश विद्रोहलाई पुनःजागृत तुल्याउन नयाँ चरणको आन्दोलनमा छन् । आफ्नो राजनीतिक जीवन र मधेशमा उठेको विद्रोहको समवेत आवाजलाई हृदयबाट पस्किएका महतोको ‘अधुरा क्रान्ति’ ले मधेशको मनोदशा अभ नजिकबाट बुझ्न सघाउँछ ।

Adhura Kranti (Sangarsha Matribhumika Lagi) – Rajendra Mahato

Weight 0.4 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon