Best Seller

Abichhinnata – Arjundev Bhatta

अविच्छिन्नता– अर्जुनदेव भट्ट

350

Availability: 5 in stock

मेरो जन्मभूमिबाट लाखौँ युवायुवतीहरू विदेशिन बाध्य छन् । यो अवस्था नै एक प्रकारको युद्धजस्तै हो । ज्येष्ठ नागरिक आफ्ना सन्तानबाट विमुख छन् । युवायुवतीको बैँस तड्पी-तड्पी निसास्सिएको छ । बच्चालाई आमाबाबुकै काख दुर्लभ हुँदै छ । कस्तो हो यो नयाँ परिपाटी ? ज्येष्ठ नागरिकलाई सन्तान हुर्काएबापत किन यो सजाय ?? जीवनको अन्त रेखामा पुग्दा किन त्यति ठूलो पीडा ???
‘क’ तिमी नसोच, यो मेरो मात्र वृत्तान्त हो । योभन्दा अझै धेरै गुना पीडा र अन्यायमा परेका युवती र नारीको जीवनवृत्तान्त तिमी थुप्रै सुन्न सक्छौ । त्यसैले मलाई लाग्छ – नेपाली छोरीको जीवन त एउटा मार्मिक कविता वा महाकाव्य हो । यहाँ जन्मनु नै एउटा वियोगान्त नाटकको ठेली हो।
Abichhinnata – Arjundev Bhatta

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon