Aarakshanle Maulaeako Bikriti – Ramprasad Ghimeri

आरक्षणले मौलाको विकृति– रामप्रसाद घिमिरे

450

Availability: 5 in stock

SKU: Aarakshanle Maulaeako Bikriti Categories: , Tag:

छ दशकअघि खोटाङको बुइपा खिरीमा जन्मनु भएका साहित्यकार रामप्रसाद घिमिरे दुई दशकयता बेलायतमा बसोबास गरिररहनु भएको छ । उहाँले ‘हामीले टेकेको धरती (जन्मथलो परिचय), ‘वेश्याको सिन्दूर’ (उपन्यास), खप्परेका
कथाहरू (कथा सङ्ग्रह),
पराकम्प’ (उपन्यास) जस्ता
डायस्पोरालाई दिइसक्नु भएको छ ।
प्रेमका
कृति
नन्दकुमारी प्रतिष्ठानका संस्थापक सदस्य तथा अक्षयकोष स्थापनाकर्ता घिमिरे खोटाङ समाज बेलायतका कार्यकारी तथा आजीवन सदस्यसँगै सामाजिक अभियन्तासमेत हुनुहुन्छ । ग्रेटर रेडिङ नेपाली समाज बेलायतका संस्थापक उहाँले हेल्थ एन्ड सोसल केयर (डिप्लोमा लेभल) नामक तालिम म्यानुअलका अतिरिक्त कृषि अनुसन्धानका पुस्तकहरूसमेत लेख्नु भएको छ । उहाँका समसामयिक विषयका आलेखहरू नेपाली मिडियाहरूमा प्रकाशन भइरहेका हुन्छन् ।
बेलायतको प्रतिष्ठित विश्वविद्यालय द युनिभर्सिटी अफ रेडिङबाट सामाजिक विज्ञानमा स्नातकोत्तर गर्नुभएका र बेलायती सरकारबाट लगानी भएको कृषि अनुसन्धान केन्द्र पाखिबास, धनकुटामा कृषि विशेषज्ञ भई साढे एक दशक कृषकको सेवामा बिताउनु भएका उहाँ हाल बेलायतमै कार्यरत हुनुहुन्छ ।
Aarakshanle Maulaeako Bikriti – Ramprasad Ghimeri

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon