Aankhijhyal – Deep Bahadur Basnet

351.00

Availability: 5 in stock

SKU: Aankhijhyal (RBD) Categories: , Tag:
Weight 0.38 kg
Authors

Language

Aankhijhyal – Deep Bahadur Basnet |

आदरणीय पाठकहरूमा सादर नमस्कार । यो कृति एतिहासिक शोधविधि , बौद्धिक विश्लेषण र तुलनात्मक इतिहास लेखनमा आधारित नभई संस्मरणमा आधारित छ । अग्रजहरूले भनेका , आफूले सुनेका र देखेका विषयवस्तुलाई लिपिवद्ध गर्ने प्रयास गरेको छु ।

पुस्तक व्यावसायिक उद्देश्यले लेखेको होइन , यो मेरो जीवनको तिता मिठा अनुभव र शौखको प्रतिफल हो । पुस्तक पढेपछि नेपालको इतिहास , परम्परा , संस्कार , रहन – सहन , संस्कृति , भाषाशैली र मूल्य – मान्यताबारे तपाईंले थोरै भए पनि जानकारी हासिल गर्नुभयो भने म आफ्नो लेखनले सार्थकता पाएको महसुस गर्नेछु ।

पुस्तकमा लेखिएका कुराहरुले कसैलाई नियतवस व्यक्तिगत आक्षेप लगाउन लेखिएको होइन , यदि अन्जानमा त्यसो हुन गएमा म क्षमाप्रार्थी छु । पुस्तकबारे केही कमीकमजोरी भए औल्याइदिएर आवश्यक सल्लाह सुझाव दिनसमेत आग्रह गर्दछु ।
दिप बहादुर बस्न्यात

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

Get From 10 To 25 % Discount On Books Depending On Cart. Codes At Checkout.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Scroll to Top
    Shop Ratna Online
    Right Menu Icon