Shop Online For Books | Stationery | Fashion | Gift Items

Aajako Saral Rajniti – Dhambar Khatiwada

365

Availability: 5 in stock

SKU: Aajako Saral Rajniti (RBD) Categories: , , Tag:
आजको सरल राजनीति एक्काइसौं शताब्दिको काल-चेतनामा समकालिन नेपालको राजनीतिक सपना, संवेग र संकल्पबारे सरलीकृत भाषाशैलीमा गरिएको चिन्तन हो । यस पुस्तकले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा सल्बलाइरहेका सबैजसो जिवन्त सवालबारे निश्चित विश्वदृष्टि, धारणा र सोच प्रस्तुत गर्दछ । समाज, राज्य र अर्थतन्त्रको अग्रगामी तथा प्रगतिशील रूपान्तरणको मार्गमा ब्यवधान बनेका प्रवृतिलाई पहिचान गर्न मद्धत गर्दछ । सभ्य, सुसंस्कृत, सुशासित, सहभागितामूलक, समानुपातिक समावेशी लोकतन्त्रको मार्गबाट संमृद्धि र समाजवादको लक्ष्य हासिल गर्ने महाअभियानको यात्रामा पाठक वर्गलाई अभिमुख र अनुप्रेरित गर्दछ।

Aajako Saral Rajniti – Dhambar Khatiwada

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Aawaj
    Aawaj - Rastriya Janmorcha
    1 X 500 = 500
    Shop Ratna Online
    Right Menu Icon