आमा आज बित्नुभयो ।
अथवा हिजो पनि हुन सक्छ, मलाई थाहा छैन ।
मरसोल्ट झूटो बोल्दैन । उसकी आमाको
मृत्युबाट अविचलित, उसले पीर परेको अभिनय गरेर
अरुहरूका भावनालाई सन्तुष्ट पार्न इन्कार गर्दछ । अन्त्येष्टिको अन्त्यमा,
घामले पखालिएको अल्जियर्समा
ऊ उसको सामान्य, अविवाहित पुरुषको अस्तित्वमा फर्कन्छ ।
ऊ एउटा हिंसात्मक हत्यामा संलग्न हुन्छ र मुद्दामा पर्छ । के अब उसले, खतरामा परेको उसको जीवनलाई समाजको मागअनुसार
दिने छ र नियम अवज्ञा गर्ने छ ?
अल्बेयर कामुको पहिलो उपन्यास आगन्तुकले
१९४२ मा ग्यालिमाईद्वारा प्यारिसमा प्रकाशित हुनेबितिकै
अत्यन्त धेरै स्वागत पायो, र
१९५७ मा उनी नोबेल पुरस्कार पाउने
त्यति बेलासम्मकै सबभन्दा कान्छा लेखक बने ।
Aagantuk – Harihar Khanal
Reviews
There are no reviews yet