Aagan Chhodepachhi – Krishan Kusum, Kesabraj Jyawali

300.00

Availability: 5 in stock

SKU: Aagan Chhodepachhi (RBD) Categories: , Tag:
Weight 0.38 kg
Authors

,

Language

Publisher

Aagan Chhodepachhi – Krishan Kusum, Kesabraj Jyawali |

विदेश जानेको धुइरो छ । यो धुइरो हिजोआजको मात्रै होइन । दशकौँ र शताब्दी पुरानो हो । बितेका केही दशकमा अझ बढी विस्तृत र नेपाली सामाजिक संस्कृतिमै फरक पर्ने गरेर गहिरिंदै गएको भने पक्कै हो।
जहाजले अवतरण गरेको नयाँ संसारमा ओर्लंदा, धेरै पटक अत्यास लाग्छ । मानौँ एउटा कलिलो शावक उभिएको छ, घना जङ्गलको प्रवेशद्वारमा । त्यो नौलो शावक डोरेटो खोज्छ, गोरेटो भेट्टाउँछ। बिस्तारै निश्चित र फराकिलो परिचयको बाटो भेट्टाउँछ । लामो लागेको यात्रालाई पछाडि फर्केर हेर्छ, एउटा सिंहावलोकन । जसरी सिंहले हेर्छ रे आफू हिँडेको बाटो।

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

Get From 10 To 25 % Discount On Books Depending On Cart. Codes At Checkout.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Scroll to Top
    Shop Ratna Online
    Right Menu Icon