अंग्रेजी भाषा सिक्न उपयोगी हुन सक्छ कि भनेर हामीले अहिलेसम्म यो नेपाली – अंग्रेजी व्याकरणकोष [Nepali-English Grammar] दुईवटा पुस्तकहरू प्रकाशित गरेका छौँ र यो क्रम चालु रहने छ। पनि हो किनकि यही शब्दकोषको दोस्रो भागमा वाक्यहरू जोड्न पुतलीदेवी प्रकाशनद्वारा डेढ वर्ष अगाडि प्रकाशित तल तस्बीरमा र अलि माथिल्लो स्तरको अंग्रेजी बनाउन सिकाउने grammatical देखाइएको नेपाली – अंग्रेजी आधुनिक शब्दकोष बजारमा आइसकेको structure हरू र तिनका उदाहरणहरूले भरिएका छन् । छ। यसमा अंग्रेजीको साथै नेपाली शब्दहरूको पनि सरलीकृत ढङ्गमा नेपालीमा सोचेर अंग्रेजी बोल्ने, लेख्ने वा सिक्नेहरूका लागि यो व्याख्या तथा पर्यायवाची शब्दहरू राखिएको हुनाले यो नेपाली – विशेष उपयोगी हुन सक्छ भने हाम्रो दोस्रो नयाँ पुस्तक ‘AGUIDE नेपाली शब्दकोष पनि हो । यसमा विभिन्न विषयसङ्ग सम्बन्धित TO DYNAMIC ENGLISH’ ले चाहिं अंग्रेजी पढ्न र बुझ्नमा बढि शब्दहरू, पत्रपत्रिका र विभिन्न स्रोतबाट नवनिर्मित तथा साहित्यिक मदत गर्न सक्छ । शब्दकोषको तेस्रो भाग नेपाली – अंग्रेजीमा शब्दहरू र तिनका उदाहरणहरू संग्रहित छन्। |
A Guide To Dynamic English – KB Pradhan
Reviews
There are no reviews yet.