96 Gaddi – Prasash Tiwari

–९६ गड्डी– प्रकाश तिवारी

495

Availability: 5 in stock

SKU: 96 Gaddi Categories: , Tag:

प्रकाश तिवारी प्रयोगात्मक र खोजमूलक ढङ्गले कलम चलाउन रूचाउने लेखक हुनुहुन्छ । विकृति- विसङ्गतिविरूद्ध सशक्त प्रहार, आख्यानमा नयाँ धारको सृजना तिवारीको लेखकीय विशेषता हो । उहाँ कलाले जीवनका विविध रङहरूको अनावरण गर्न सक्नुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । तिवारीको जन्म लमजुङ्ग जिल्लाको चिती- डाँडाथोकमा भएको हो । उहाँले यसअघि ‘परित्यक्त’, ‘निलोफर’ र ‘निहारिका’ गरी तीन उपन्यास तथा एक सय हाराहारी फुटकर रचना प्रकाशित गरिसक्नुभएको छ । तिवारी हाल नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य हुनुहुन्छ ।
96 Gaddi – Prasash Tiwari

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon