Shop Online For Books | Stationery | Fashion | Gift Items

28 Sal – Kumar Bhattarai

२८ साल– कुमार भट्टराई

777

Availability: 5 in stock

SKU: 28 Sal Categories: , Tag:

नेपाली राजनीतिक घटनाक्रममा किंवदन्ती बन्दै गएको यथार्थ इतिहास हो – २८ साल । २०२८-०२९ सालतिर ‘झापा आन्दोलन’ को नाममा घटेका दुस्साहसी घटनाले नेपालको राजनीतिक इतिहास प्रभावित छ ।
झापा आन्दोलनमा प्रत्यक्ष-परोक्ष संलग्न सबै पात्रलाई एकै ठाउँमा बटुलेर सबैका अगाडि तत्कालीन यथार्थ ओकल्न विवश पार्ने प्रस्तुत पुस्तक इतिहासको ऐना हो । ‘कसले के गरे, कसले के भोगे र कसले के सुने ?’ भन्दा पनि ‘भोग्ने, देख्ने र सुन्ने हरूका प्रत्यक्ष बयानले यो आख्यान इतिहासको यथार्थ कसी बनेको छ । यसले मान्छेका निजी दाबीको पहाड भत्काएको छ ।
28 Sal – Kumar Bhattarai

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon