नेपाली राजनीतिक घटनाक्रममा किंवदन्ती बन्दै गएको यथार्थ इतिहास हो – २८ साल । २०२८-०२९ सालतिर ‘झापा आन्दोलन’ को नाममा घटेका दुस्साहसी घटनाले नेपालको राजनीतिक इतिहास प्रभावित छ ।
झापा आन्दोलनमा प्रत्यक्ष-परोक्ष संलग्न सबै पात्रलाई एकै ठाउँमा बटुलेर सबैका अगाडि तत्कालीन यथार्थ ओकल्न विवश पार्ने प्रस्तुत पुस्तक इतिहासको ऐना हो । ‘कसले के गरे, कसले के भोगे र कसले के सुने ?’ भन्दा पनि ‘भोग्ने, देख्ने र सुन्ने हरूका प्रत्यक्ष बयानले यो आख्यान इतिहासको यथार्थ कसी बनेको छ । यसले मान्छेका निजी दाबीको पहाड भत्काएको छ ।
28 Sal – Kumar Bhattarai
28 Sal – Kumar Bhattarai
२८ साल– कुमार भट्टराई
₨777
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet