12 Khari (Utkrista Katha 2081) – Nayan Raj Pandey

१२ खरी उत्कृष्ट कथा २०८१– नयनराज पाण्डे

625

Availability: 5 in stock

SKU: 12 Khari (Utkrista Katha 2081) Categories: , Tag:

बादल देखिँदै थियो । बादल देखिएपछि चिसोले च्याप्थ्यो र झरिहाल्थे हिउँका फूलहरू । आज पनि दाउराको भारी फालेर पालको ढोका खोल्न सुरसार थिइन् रिन्जेन । अलि तल फेदीतिर मान्छेको हुल देखिन् उनले । रोकिए उनका हातहरू । ओहो ! यति धेरै मान्छे उनले कहिल्यै देखेकी थिइनन् । ती मानिसहरू उनकै पालतिर आइरहेका थिए । लुगाफाटो उस्तै भए पनि ती मानिसहरू चिनेका गाउँलेहरू थिएनन् ।
000

माग्युद् खोना
तर उनलाई थाहा भयो, यो काम सोचे जस्तो सजिलो छैन । सपनाको अँध्यारो दुनियाँ केवल प्रविधिको सीमामा सीमित थिएन । नवदृष्टिले सरकारी निकायहरू र शक्तिशाली व्यापारिक सङ्गठनहरूसँग पनि साँठगाँठ गरेको थियो । सपना इन्जिन सत्ताको हालीमुहालीमा रहेका नेता र माफियाहरूका लागि आमजनताको मस्तिष्कमा नियन्त्रण राख्न सकिने अस्त्र बनिसकेको थियो । सपना इन्जिन उनीहरूको सत्ता स्वार्थका लागि अब जरूरी भइसकेको थियो ।
000
– कृत्रिम सपना
एक दिन खाली पिरियडमा म कदमको फेदमा बसिरहेको थिएँ । त्यही बेला आदित्य पनि धारामा पानी खान आयो । मलाई उसले खुट्टा खोच्याएर हिँडे जस्तो लाग्यो । ‘के भयो’ भनेर सोधें । ‘काँटी घुस्यो सर भन्यो । यसरी भन्यो कि मानौँ उसका लागि खुट्टामा काँटी भासिनु पनि सामान्य हो। तर आजको उसको गतिविधि हेर्दा उसलाई ठूलै चोट लागेको अनुमान गर्न सकिन्थ्यो ।
मैले देखेको विद्यालय
12 Khari (Utkrista Katha 2081) – Nayan Raj Pandey

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon